काठमाडौं, बैशाख २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजलाई मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक बेलुका पाँच बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
बैठकमा कोरोना भाइरस संक्रमण दर तीव्र बनेपछि यसको रोकथाम र नियन्त्रण गर्न चाल्नुपर्ने कदम, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











