काठमाडौं, बैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गरेकी छन्। भण्डारीले संवैधानिक परिषद् काम कर्तव्य र अधिकार कार्यविधि पहिलो संशोधनसहितका अध्यादेश जारी गरेकी हुन्। यस्तै सामाजिक सुरक्षा सम्बन्धि अध्यादेश पनि जारी भएको छ।

Facebook Comments


























