काठमाडौं, बैशाख ४ । नेपाल कांग्रेसका सभापति शेरबहार देउवाले शीर्ष नेताहरुको बैठक बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुनुपर्व देउवाले शीर्ष नेताहरुको बैठक बोलाएको स्रोतले जानकारी दिएको छ।
सभापति देउवाले बालुवाटारमो बैठकमा जाने–नजाने विषयमा छलफल गर्न बैठक बोलाएको स्रोत जनाएको छ। देउवाले बोलाएको बैठका विमलेन्द्र निधिलगायतका नेताहरु आइसकेको तथा केही नेता आउने क्रम जारी रहेको समेत पार्टी प्रवक्ता विश्वराज शर्माले शर्माले बताए।
Facebook Comments


























