चैत्र २९ । नेपालमा अमेरिकी डलरको मूल्य फेरि उकालो लाग्न थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज नेपालमा एक डलरको बिक्री मूल्य ११९.८८ रुपैयाँ पुगेको हो।
राष्ट्र बैंकले किन्न मूल्य ११९.२८ रुपैयाँ कायम गरेको छ। डलरको मूल्य बढेपछि नेपालमा रेमिट्यान्सको उल्लेख्य वृद्धि हुन्छ। यद्यपि, डलरको भाउ बढ्दा वैदेशिक व्यापारमा भने थोरै सामान किन्दा धेरै डलर बुझाउनुपर्ने हुन्छ।
Facebook Comments


























