चैत्र २९ । चीनको शिनजियाङ्गस्थित एक कोइला खानीमा १३ जना मजदुर फसेका छन्। कोइला खानी पानीले भरिएपछि उनीहरु फसेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। अहिले मजदुरहरुको उद्दार कार्य चलिरहेको छ।
चिनियाँ मिडियाका अनुसार हालसम्म ८ जना मजुदरको सकुसल उद्दार गरिएको छ। अझै पनि १३ मजदुर त्यहाँ फसिरहेको जनाइएको छ। फसेका मजदुरलाई स्वास फेर्न सजिलो होस् भनेर अक्सिजन पठाइएको छ। एजेन्सी
Facebook Comments


























