काठमाडौं, चैत्र २३ । सरकारले पर्यटक आगमनमा खुला गरेसँगै हिमाल आरोहण गर्न अनुमति लिनेको संख्या बढदै गएको छ। आइतबारमात्रै ४० आरोहीले अनुमति लिएका छन्।
ल्होत्से हिमालका लागि २३ जना, नुप्त्सेका लागि १४ र धौलागिरिमा ३ जना आरोहीले अनुमति पर्यटन विभागले जनाएको छ। ती मध्ये ३५ पुरुष र ५ महिला आरोहीले अनुमति लिएका हुन्।
Facebook Comments


























