काठमाडौं, चैत्र ३ । आज मंगलबार पनि सुनको भाउ स्थिर रहेको छ। सुनको मूल्य स्थिर हुँदा पनि चाँदीको भाउ पनि निरन्तर बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको ८६ हजार ६ सयमा स्थिर छ।
चाँदीको भाउ भने बढेर तोलाको १२८० पुगेको छ। हिजो सोमबार पनि तोलामा ५ रुपैयाँले बढेर १२७५ मा कारोबार भएको थियो।
Facebook Comments


























