चितवन, फागुन २८ । भरतपुर महानगरपालिका १ शहिद चोक नारायणगढमा रहेको महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको परिसरमा आज (शुक्रवार) भएको रक्तदान कार्यक्रममा ५८ पुरुष र ५ महिला गरी ६३ जनाले रत्तदान गरेका हुन्।
Facebook Comments


























