काठमाडौं, फागुन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। सर्वोच्च अदालतले आइतबार नेकपा नाम विवादमा गरेको फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडमा बैठक बसेको हो।
बैठकअघि उक्त समूहका अध्यक्ष माधवकुमार नेपालले आफू पक्षीय नेताहरुसँग छलफल गरेका थिए। नेकपा विवादमा सर्वोच्चले गरेको फैसालाले राजनीतिमा तरंग पैदा गरेको छ।
Facebook Comments


























