फागुन २१ । सरकारले प्रतिवन्ध फुकुवा गरेपटि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव आज काठमाडौं आउँदैछन्। सरकारले बिहीवार विप्लवसमूहमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको थियो।
प्रतिबन्ध फुकुवा गरेसँगै सरकार र विप्लवपक्षबीच भएको सहमति आज औपचारिक कार्यक्रममा सार्वजनिक गर्ने बताइएको छ। सोही कार्यक्रमका लागि विप्लव काठमाडौं आउन लागेका हुन्। प्रतिबन्ध फुकुवापछि नवलपरासीमा शहीद परिवारलाई भेटेर विप्लव काठमाडौं आउन लागेको उनी निकट स्रोतले जनाएको छ।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







