सुनसरी, मंसिर १६ । ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ८ सय ८५ ग्राम ब्राउ सुगर बरामद गरेको छ। धरान–३ का रेहान अन्सारी र विक्की श्रेष्ठको साथबाट ८ ग्राम ८५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो।
प्रहरीले रेहानलाई ३५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको आधारमा सोधपुछ गर्दा विक्कीबाट खरिद गरेको जानकारी पाएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो। प्रहरीका अनुसार रेहान प्रयोगकर्ता हुन् भने विक्की कारोबारी हुन्। उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको छ।
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









