फागुन २० । विश्वकप फुटबल छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको छ। फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा यही मार्च ३० तारिखमा खेल्ने तालिका थियो।
एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले नेपाल–अष्ट्रेलियाबीचको खेल स्थगित गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले एएफसीको प्रतिबन्धपछि खेल स्थगित भएको जानकारी दिए।
कोरोनाका कारण अष्ट्रेलियका खेलाडी आउन नसक्ने भएका कारण खेल स्थगित भएको शेर्पाले बताए। विश्वकप छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपालको ५ खेलबाट ३ अंक छ। नेपालले यसअघि चाइनिज ताईपेलाई मात्र पराजित गरेको थियो।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











