काठमाडौं, माघ १८ । वरिष्ठ चिकित्सक डा.गोविन्द केसीले कोरोनाविरुद्धको खोप लगाएका छन्। डा.केसीले आइतबार बार्हबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोनाको खोप लगाएको उनका सहयोगी प्रितम सुबेदीले जानकारी दिएका छन्।
यस अघि डा.केसीलाई कार्तिकमा कोरोना संक्रमण भएको थियो। केहि साताको अस्पताल बसाई पछि डा.केसी ठिक भएका थिए।
Facebook Comments


























