काठमाडौं, माघ १५ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो। हरेक सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ। आजको बैठकमा के विषयमा छलफल हुने भन्ने बताइएको छैन्।
Facebook Comments
फाइल फोटो