चितवन, माघ १० । भरतपुर महानगरको आँखा अस्पताल अगाडी बाईपासरोडमा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ। बीच बाटोमा सो बस्तु फेला परेको हो। रातो लुगामा बम लेखेर राखिएको बुझिएको छ। अहिले बाइपास रोडको विशाल चोक देखि मालपोत चोक सम्म आवत जावत बन्द गरेर डिस्पोजको तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
Facebook Comments


























