काठमाडौं, माघ २ । गृहमन्त्री रामबहादुर थापाले अहिलेको संसद् विघटन दोस्रो ‘भूकम्प’ रहेको बताएका छन्। शुक्रबार काठमाडौं महानगरपालिकाको भूकम्प सुरक्षा स्मृतिसभामा उनले यस्तो बताएका हुन्।
उनले नेपालको राजनीतिक उथलपुथलले देश अहिले भूकम्पको जस्तै चरणमा अगाडि बढिरहेको बताए ।
Facebook Comments


























