काठमाडौं, पुस १३ । सोमबार नेपाली बजारमा सुनको ७ सय रुपैंयाले बढेको छ। हिजो ९४ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मुल्यले आज ७ सय रुपैंयाले बढेर ९४ हजार ९ सय रुपैंयामा कारोबार हुने सृुनचाँदी व्यवसाय महासघंले जनाएको छ।
तेजावी सुनको मुल्य भने ९४ हजार ४ सय रुपैंया रहेको छ। यस्तै चाँदीको मुल्य पनि तोलामा ३५ रुपैंयाले बढेर १३ सय १५ रुपैंयामा कारोबार हुने महासघंले जनाएको छ।
Facebook Comments


























