काठमाडौं, पुस १२ । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध आइतवार काठमाडौंमा प्रदर्शन गरेको छ। जसपाले कालो ब्यानरसहित रत्नपार्कबाट विरोध जुलुस निकालेको छ। विरोध र्यालीमा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र महतोलगायत सहभागी छन्।
रत्नपार्कबाट शुरू भएको र्याली रत्नपार्कमा गएर कोणसभामा बदलिने सो पार्टीले जनाएको छ। रत्नपार्कमा आयोजित विरोध सभालाई भट्टराई, यादव र महन्थ ठाकुरले सम्बोधन गर्ने नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै जसपाले संसद् पुनःस्थापना गर्नुपर्ने माग राखेको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











