काठमाडौं, पुष ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली गरेको छ। र्याली बबरमहलबाट सुरु भैएको ¥याली थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबार मार्ग पुगि सभामा परिणत भएको छ। र्यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा। प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी छन्।
Facebook Comments


























