काठमाडौं, पुस ५ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समता लघुवित्त वित्तिय संस्थाको शेयर मुल्य समायोजन गरेको छ। उक्त कम्पनीको २० प्रतिशत बोनश शेयर सुचिकृत भएपछि नेप्सेले मुल्य समायोजन गरेको हो। नेप्सेले उक्त कम्पनीको नयाँ शेयर मुल्य ५५० रुपैयाँ तोकेको छ। यसअघिको कम्पनीको क्लोजिङ मुल्य ६६० रुपैयाँ थियो।
Facebook Comments


























