काठमाडौं, मंसिर २५ । प्रधानमन्त्री केपी ओलीले आज बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपरान्ह ४ बजे बस्न लागेको हो। मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.
Notify me of follow-up comments by email.
Notify me of new posts by email.