काठमाडौं, मंसिर २४ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ३९.६ अंकले घटेको छ। घटेको बजारमा ४ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज २०१ कम्पनीको १ करोड ८ लाख कित्ता सेयर खरिदबिक्री भयो। २००६ अंकबाट सुरु भएको बजार क्रमशः घट्दै १९५५.७५ मा पुगेर रोकिएको छ। आज सेन्सेटिभ इन्डेक्स ८.४७ अंकले घटेर ३७१.७१ मा पुगेको छ।
बुधबार जलविद्युत् समूहको सूचक २२.८९ अंकले बढेको छ भने बाँकी सबै समूह ओरालो लागेका छन्। आज बैंकिङ समूह ३०.५९, व्यापार ९९.२६, होटल ५५.९४, विकास बैंक २२ अंकले घटेको छ। त्यस्तै फाइनान्स २.५८ निर्जिवन बिमा २२५.१३, बिमा २७०.४६, माइक्रोफाइनान्स ६९.८ अंकले ओरालो लागेको छ। बुधबार नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने अरुण भ्याली जलविद्युत्का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











