काठमाडौं, मंसिर २४ । विवेकशिल नेपाली दल र साझा पार्टी दोस्रो पटक एक भएका छन्। यसअघि यि दुई दल एक भएर फुटेका थिए। काठमाडौंबाट भर्चुअल प्रणालीबाट आयोजना गरिएको कार्यक्रममा यि दुवै दलले एक भएको घोषणा गरेका हुन्। योसँगै साझा पार्टीका संयोजक रहेका रवीन्द्र मिश्र अध्यक्ष भएका छन् भने विवेकशिल नेपाली दलका अध्यक्ष रहेका मिलन पाण्डे राष्ट्रिय संयोजक भएका छन्। एकीकरण पत्रमा मिश्र र पाण्डेले हस्ताक्षर गरेका छन्।
एकीकरण कार्यक्रममा मिश्रले आफ्नो पार्टीले शिक्षा र स्वास्थ्य निशुल्क गर्ने विषयमा अघि बढ्ने बताए। कार्यक्रममा पाण्डेले नयाँ दललाई युवाको पार्टी बनाउने बताए। दुवै जनाले विगतमा एक भएको पार्टी फुटेकोमा गल्ति महशुस भएको बताए। अहिले एकीकरण कार्यक्रम चलिरहेको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











