काठमाडौं, मंसिर २२ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ। अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार आजको बैठकमा नियमित एजेन्डामात्रै रहेको छ।
Facebook Comments
फाइल फोटो