कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० मलवाका माउते हफिजुल मुसलमान ढुवानी गर्ने धान हात्तीमाथि राख्दै। हात्तीको प्रयोग विवाहमा र सौखिन मानिसले सफारीका लागि गर्छन। माउते मुसलमानका अनुसार हात्ती ५७ वर्षको भयो। तस्बिरः सनिउल्ला धोबी/रासस
Facebook Comments


























