सल्यान, मंसिर ३ । गुडिरहेको बसको ढोकाबाट लडेर सल्यानमा एक जनाको ज्यान गएको छ। सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुरतर्फ गइरहेको ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट २१ वर्षीय एकराज खड्का गम्भिर घाइते भएका थिए। उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
सल्यानको बागचौर नगरपालिका-११ का खड्काको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
Facebook Comments


























