काठमाडौं, कार्तिक २८ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह पौने ५ बजेदेखि सुरु भएको छ।
नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण (लाईभ) हेर्नुहोस्। नेपाल र बंगलादेशबीचको खेल टी स्पोर्ट्सको युट्युबबाट हेर्न सकिने छ।
युट्युबबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।
Facebook Comments


























