धादिङ, कार्तिक २५ । धादिङ केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार अपराह्न ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। धादिङसहित काठमाडौं उपत्यकामा पनि भूकम्पको महसुस गरिएको थियो।
Facebook Comments


























