काठमाडौं, कार्तिक २३ । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो। उनी अहिले घरमै आइसोलेसनमा रहेका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। धमलाले आफु कन्ट्याक ट्रेसिङमा परेको र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको बताए।
Facebook Comments


























