काठमाडौं, कार्तिक २३ । आइतबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा निर्धारण गरेको छ। यसअघि शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा निर्धारण भएको थियो।
Facebook Comments


























