डनलपमा पराल बोकेर लैजाँदै किसान। पछिल्लो समय यो परम्परागत सवारीसाधन लोप हुँदै गएको छ। थ्रेसरको सहयोगमा खेतमै धान दाउने र यसरी पराल र धान बोकेर घर लैजाँने गरिन्छ। तस्बिर: दुर्गा देवकोटा/रासस
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.