काठमाडौं, कार्तिक ५ । २४ घण्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। हाल देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज २० हजार ११८ जनाको स्वाब परीक्षण भएको छ।
Facebook Comments


























