बुटवल, असोज १९ । प्रदेश ५ को स्थायी राजधानीलाई लिएर प्रमुख प्रतिपक्ष काग्रेसले नाराबाजी गर्दै अवरोध गरेपनि प्रदेशसभा बैठक चलाएको छ। कांग्रेसले बैठक हलमा भएका कुर्सी टेबुल तोफोडसमेत गरेको छ।
कांग्रेस बैठक हलबाट निस्किएपछि सभालाई जारी राखिएको छ। विरोधकैबीच स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी बनाउने विषयमा निर्णयार्थ संसदमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पेस गरेका छन्।
Facebook Comments


























