काठमाडौं, असोज १६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ। शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि बैठक बोलाउने सहमति भएको हो। शनिबार बस्ने बैठकमा राजदूत नियुक्ती, मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल हुने बताइएको छ।
Facebook Comments


























