काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जनसम्पर्क समिति समन्वय विभाग विस्तार गरेका छन्। कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा २५ (९) अनुसार सभापति देउवाले विभाग विस्तार गरेका हुन्। केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागमा ३४ जनालाई सदस्यमा मनोनीत गरिएको छ।
हेर्नुस् मनोनीतको सूची:

Facebook Comments


























