काठमाडौं, भदौ ३० । अमेरिकी डलरको भाउ सामान्य घटेको छ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ।
यसअघि, सोमबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा निर्धारण गरेको थियो।
Facebook Comments


























