काठमाडौं, साउन ३० । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया ०५ पैशा तोकेको छ। यस्तै, डलरको खरिददर ११९ रुपैया ४५ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ १४ पैसा र खरिददर १० रुपैयाँ ०९ पैशा तोकिएको छ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ९६ पैशा र खरिददर ३२ रुपैयाँ ८० पैसा रहेको छ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ४४ पैसा र खरिददर ३१६ रुपैयाँ ८५ पैसा रहेको छ।

Facebook Comments


























