चितवन, साउन १८ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज कोसी, नारायणी र महाकालीका सहायक नदीमा बहाव बढ्ने र केही साना नदीमा सतर्कता आसपास पुग्ने जनाएको छ।
यस्तै, कमला, बागमती, त्रियुगा, तिनाउ, पश्चिमराप्ती, बबईका केही स९साना नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता पुग्नसक्ने चेतावनी पनि महाशाखाले दिएको छ।

Facebook Comments


























