काठमाडौं, साउन २ । नेपाल राष्ट्र बैकले घरकर्जालाई बढाएर ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ।
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यसबारेमा जानकारी दिइएको हो।
बैंकले काठमाडौंअघि ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत कर्जा पाउने व्यवस्था गरेको छ।
Facebook Comments


























