कैलाली, असार २० । कैलालीमा दुई युवतीको शव भेटिएको छ। उपमहानगरपालिकाको वडा नम्बर ७ को बेली जंगलमा दुई युवतीको शव भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टका अनुसार वडा नम्बर ७ कि १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव भएको पुष्टि भएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







