कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सनवोरा नदी किनाराको घाँसे मैदानमा देखापरेको लोपोन्मुख प्रजातिको कालो टाउके मुनियाँ चरा। यो चराको प्रजाति लोपोन्मुख अवस्थामा पुगेको छ। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
Facebook Comments


























