काठमाडौं, असार १५ । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ।
नियमित बैठकमा कोरोना भाइरस महामारी र केही दिनअघि नेपाल प्रवेश गरेको सलह कीराले पार्न सक्ने क्षति र रोकथामका विषयमा छलफल हुने जनाइएको छ।
Facebook Comments


























