काठमाडौं, असार १५ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको समयमा आज भने सुनको मुल्यमा यथावत रहेको छ।
हिजो आइतबार छापावाला सुनको मूल्य ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो भने आज सोमबार पनि सोहि मुल्यमा कारोबार भइरहेको छ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
भने चाँदी पनि आज प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ।
Facebook Comments


























