काठमाडौं । नेपाल बैंक लिमिटेडको सहायक प्रबन्धकको लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ। लोक सेवा आयोगको विज्ञापन नम्बर ०७६–०७७/१८ अनुसार कुल १२६ जना माग भएको थियो। सोही आधारमा २०७६ पुस ४ र ५ गते लिएको लिखित परीक्षामा सहभागी एक हजार २२७ जनामध्ये २०५ जनाले नाम निकाल्न सफल भएका छन्। आयोगले प्रकाशन गरेको नतिजा पिडिएफ फाइलमा हेर्नुहोस्ः
Facebook Comments


























