काठमाडौं, असार १० । एनसेलको स्टे होम डेटा प्याक सेवा बन्द भएको छ। एनसेलले गत चैत ११ गतेदेखि लागु हुदै आएको स्टे होम डेटा प्याक बन्द गरेको हो।
एक सूचना सार्वजनिक गर्दै एनसेलले स्टे होम डेटा प्याक सेवा असार ९ गतेदेखि बन्द भएको जानकारी दिएको छ।
Facebook Comments


























