काठमाडौं, असार ८ । सुनको मुल्य दिन प्रतिदिन बढीरहेको छ।
आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज सोमवार एकै दिन ४ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार कारोबार भइरहेको छ।
यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
भने चाँदी आइतबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























