‘काठमाडौं, असार ४ । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ पारित गर्नका लागि राष्ट्रियसभामा मतदान शुरु भएको छ।
३१ जेठमा प्रतिनिधिसभाबाट पारित सो विधेयकमाथि राष्ट्रियसभामा आजै दफाबार छलफल सकेर पारित गर्नका लागि मत विभाजन प्रक्रिया शुरु भएको हो।
सबै दल विधेयकको पक्षमा रहेकाले सबैले ‘हुन्छ’ भन्ने तर्फ मतदान गरिरहेका छन्।
Facebook Comments


























