काठमाडौं, जेष्ठ २६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसको सो बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यस्तै समसामयीक राजनीतिक घटनाक्रमका बारेमा पनि परामर्श हुनेछ।
Facebook Comments


























