काठमाडौं, जेष्ठ २५ । जनता समाजवादी पार्टी (जसपा) को अध्यक्षमण्डलको टुंगो लागेको छ। केही बेरअघि सकिएको बैठकले संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्षमा महन्त ठाकुर, केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव टुंगो लागेको छ।
अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन्। स्रोतका अनुसार महतो वरीयता क्रममा पाँचौं नम्बरमा रहनेछन्।
Facebook Comments


























