काठमाडौं, जेष्ठ १८ । काठमाडौंमा युवतीमाथी अभद्र व्यवहार गरको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।
क्षेत्रपाटीमा युवती जिस्काउने दुई युवालाई सोह्रखुट्टे प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो।
उनीहरुले पासपोर्ट लगायतका कागजात देखाएका छैनन्।
फिदइ, तिवाई नाम बताउने उनीहरुमाथी अनुसन्धान भइरहेको सोह्रखुट्टे बृत्तका प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए।
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









